पोखरा महानगरपालिकाका सब–इन्जिनियर १ लाख ५० हजार घुससहित प्रकाउ

पाेखरा | चैत २९, २०८०

पोखरा महानगरपालिकाका सब–इन्जिनियर १ लाख ५० हजार घुससहित प्रकाउ

पोखरा:    पोखरा महानगरपालिकाका सव–इन्जिनियर उषा करिण रोकाय र गोदार इन्जिनियरिङ कन्सल्टेन्सी सेवा सुरज कुँवर १ लाख ५० हजार घुससहित प्रकाउ परेका छन् । 


पोखरामा घर निर्माण सम्पन्न प्रमाणपत्र दिलाउने प्रयोजनार्थ सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराबाट खटिएको टोलीले उनीहरुलाई घुससहित प्रकाउ गरेको हो । 


पोखरा महानगरपालिका सव–इन्जिनियर रोकाय र कन्सल्टेन्सी सेवाका कुँवरलाई  अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराबाट खटिएको टोलीले गएराति १ लाख ५० हजार रुपैयाँ घुससहित प्रकाउ गरेको हो । 

इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले पुष्टि गरेको छ । उनको निधनमा ४० दिन शोक घोषणा समेत गरिएको छ ।   यसअघि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वो...

थप पढ्नुहोस्

निर्वाचनको अघिल्लो दिन अर्थात् फागुन २० गते लामो तथा मध्यम दुरीका रात्रि बसहरू सञ्चालन नहुने यातायात व्यवसायीले बताएका छन् ।   निर्वाचन आयोगले मतदानलाई लक्षित गर्दै फागुन २० गते राति १२ बजेदेखि २१ ग...

थप पढ्नुहोस्

निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका दिन विभिन्न सवारीसाधनलाई भने कुनै प्रकारको पास आवश्यक नपर्ने स्पष्ट पारेको छ ।    यही फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ ।   ...

थप पढ्नुहोस्